म त कमलताल रहेछु फुल झैँ मन फुलाउदैछु म त सिस्ने हिमाल भएछु हास्दै मन चुलाउदैछु शागर भेट्ने चाहनामा रुदै-रुदै बग्छ सानीभेरी म त पागल हुदै गएछु अतित सारा भुलाउदैछु नवीन मल्ल बिरानो मुलुक क्युबा हिजोको दिनमा मन खुशी हुनु, हिमाल झैँ मन चुलिदै जानु अनि चाहेको चिज पाउन खोज्नु त्यसपछि नपाउदा पागल भएर अतित भुलाउदै जानु मुक्तकले सिकाउन खोजेको मुख्य कुरा यहि थियो