Posts

Showing posts from April, 2022

मुक्तक

प्रीतिको फुल यता उता सार्नै जानिन आउछन उसका यादहरु बार्नै जानिन जिन्दगीको गोरेटोमा संगै हुन्थ्यौ कि? उसले जित्छु भन्थी मैले हार्नै जानिन नवीन मल्ल परदेशी जिबन क्युबा

मुक्तक

Image
म त कमलताल रहेछु फुल झैँ मन फुलाउदैछु म त सिस्ने हिमाल भएछु हास्दै मन चुलाउदैछु शागर भेट्ने चाहनामा रुदै-रुदै बग्छ सानीभेरी म त पागल हुदै गएछु अतित सारा भुलाउदैछु नवीन मल्ल बिरानो मुलुक क्युबा हिजोको दिनमा मन खुशी हुनु, हिमाल झैँ मन चुलिदै जानु अनि चाहेको चिज पाउन खोज्नु त्यसपछि नपाउदा पागल भएर अतित भुलाउदै जानु मुक्तकले सिकाउन खोजेको मुख्य कुरा यहि थियो